पुनर्निर्माण प्राधिकरणमा भुषाल

काठमाडौं : सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरी भुषाललाई नयाँ सिइओमा नियुक्र गरेको हो । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए । बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित