हेलिकोप्टरको पंखाले लागेर एक जनाको भारतीय नागरिकको मृत्यु

heleycopter

   काठमाडौं । हुम्लाको हिल्सामा हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मनाङ एयरको हेलिकोप्टरको प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हो ।

हिल्सा गएका नागेन्द्र कुमारलाई हेलिकोप्टराबाट ओराल्नेक्रममा पछाडिपट्टीको पंखाले लागेर उनको मृत्यु भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित