निर्मला हत्या प्रकरण: प्रतिवेदन गृहमन्त्रीको हातमा, अभियुक्तबारे प्रतिबेदन मौन

nirmala

 काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गठिन उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको छ । समितीका संयोजक सहसचिव हरि कुमार मैनालीलेघटनामा प्रहरीबाट भएको कमजोरीबारे गृहमन्त्री थापालाई ‘ब्रिफिङ’ गरेका थिए ।

 प्रतिवेदनमा पन्तका अभियुक्तबारे केही तथ्य छैन, तर शंकित व्यक्तिलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ । १० साउनमा पन्तको बलातकारपछि हत्या भएको थियो ।अहिलेसम्म अभियुक्त पक्राउ पक्राउ परेका छैनन् । 

प्रतिक्रिया

सम्बन्धित