चिया पसलमा जुवातास खेलिरहेका १४ जुवाडे पक्राउ

juwaa

 भक्तपुर।  प्रहरीले जुवा खेलिरहेको अवस्थामा मध्यपुर ठिमीबाट १४ जुवाडे पक्राउ  गरेको  छ । स्थनिय साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका अवस्थाम ९४ हजार ७३० सहित भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ नगदेशबाट उनीहरुलाई पक्राउ गरिएको हो । जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित