आइएसओ र सीटीईभीटीबाट मान्यता प्राप्त एलाइन्समा नयाँ मेसिनसहित चिप लेवल तालिम

ल्यापटप, मोवाइल र प्रिन्टरको ६ महिने तालिम पश्चात रोजगारीको अवसर काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर अब नयाँ ढंगबाट सुचारु हुने भएको छ । आइएसओ र सीटीर्इंभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको एलाइन्सका सञ्चालक दिपक पोखरेलले माईन्यूज नेपाललाई बताए । ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको एलाइन्सले नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ । आइएसओ मान्यता प्राप्त एलाइन्सले अब भने नयाँ मेसिनहरुको सहायताबाट कक्षा सञ्चालन गर्न लागेको हो । यस अघि पनि नेपालमै पहिलो पटक वियू्य, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर तालिम प्रदान गर्दै आएको एलाइन्सले अहिले इएनआईटी, आरटी८०९ जस्ता मेसिन थप गरेर कक्षा सञ्चालन गर्दै आएको छ । भदौबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी) बाट समेत मान्यता पाइसकेको एलाइन्समा तालिम लिएका विद्यार्थीहरुले रोजगारीको अवसर समेत पाउने भएका छन् । छ महिना तालिम लिए पश्चात विद्यार्थीहरुलाई एलाइन्सले नै रोजगारीको अवसर प्रदान गर्ने सञ्चालन पोखरेलले बताए । सिप र ज्ञान विना मानिस जीवन अन्धकारमय हुने भन्दै सञ्चालन पोखरेल भन्छन्–‘आफूसँग सीप छ भने न त कसैको भर पर्नुपर्छ न त खाडी मुलुकको चर्को घाममा पसिना बगाउनु नै । त्यसैले म जो कसैलाई पनि सिप सिकेर दक्ष बन्न आग्रह गर्दछु ।’ एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाएर एएमसी सर्भीससमेत प्रदान गर्दै आएको छ । कम्पनीले ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ । यस क्षेत्रमै रहेर काम गर्दै आएका तर पूर्ण दक्ष बन्न नसकेकाहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तालिम प्रदान गरिरहेको छ । जसले गर्दा पहिले नै तालिम लिएकाहरुले पनि पछिल्लो समय विश्वमा भएका प्रविधिका परिवर्तनका बारेमा बुभ्mन सक्ने सञ्चालक पोखरेल दावी गर्छन् । रोजगारीको अवसर नपाएर विदेश जान चाहनेहरु र प्लस टु पश्चात कम्प्युटर तथा इलेक्ट्रोनिक्स विषय लिइ अध्ययन गर्न चाहने विदार्थीहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तलिम प्रदान गर्ने भएको छ । जसका कारण विद्यार्थीहरुलाई अध्ययनमा धेरै सहज हुने सञ्चालक पोखरेलको भनााई छ ।

Allianceनै किन रोज्ने ? •  CTEVT द्वारामान्यताप्राप्त Training and Repair Center • ISO 2009: 2015 Certified Training and Repair Center • Book writer द्धारा Training • International Service Center भएको • हरेक Testing Equipment भएको • Training गराउँदा Real Problems लाई Face गराईगराईने • दक्ष नहुन्जेल सिक्न सकिने रFull course गर्नेलाईJob को Guarantee भएको • Laptop computer मा देखीने समस्या मात्र 20 minute भित्र पत्ता लगाउन सक्ने • India लगायत विभिन्न देशबाट Experience लिएका र यहि field मा 8 वर्ष देखि काम गरिरहेका Teacher द्धारा Training • आफुले पढेका Certificate Online बाट पनि निकाल्न सकीने

Alliance बाट प्रकाशित पुस्तकहरु ः 1. Computer laptop chip level solution 2. Mobile software hardware solution 3. Card level desktop laptop and NetworkingProposed 4. Printer photocopy 5. Projector

 

एलाइन्सप्रति विद्यार्थीको प्रतिक्रिया तथा एलाइन्सका सञ्चालक दिपक पोखरेलले प्रकाशनमा ल्याउनु भएको चिप लेबल सम्बन्धी पुस्तक विमोचन कार्यक्रम

https://www.youtube.com/watch?v=9fMP1VM1hn4के भन्छ्न एलइन्सका विद्यार्थीहरु ?https://www.youtube.com/watch?v=LhruSjCFhnA

प्रतिक्रिया

सम्बन्धित