प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक

KP-Sharma-Oli
   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बुधबार बिहान गरिएका परीक्षणहरुमा रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीको छातिको संक्रमण र ज्वरो कम हुँदै गएको छ ।

Kp-Oli-Health-Report-Update

प्रतिक्रिया

सम्बन्धित