सेसन्सलार्इ बर्खास्त गरेर महानायधिबक्तामा म्याथ्युलाई नियुक्ति

trump

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन्। बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई बर्खास्त गरेको जानकारी दिएका हुन्।

ट्रम्पले सो पदमा म्याथ्यु ह्वीटेकरलाई नियुक्त गरेका छन्। ट्विट मार्फत राष्ट्रपति ट्रम्पले सेसन्सले पुर्याएको सेवाका लागि धन्यवाद व्यक्त गर्दै उनको सफलताको कामना समेत गरेका छन्। बर्खास्त भएका जेफरसनले आफुले ट्रम्पको आग्रहमा राजिनामा दिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित