भक्तपुरको दुवाकोटमा आगलागी 

fIRE

भक्तपुर । 

चाँगुनारायण २ दुवाकोट स्थित सामुदायिक बनउपभोक्ता महासंघको केन्द्रिय कार्यलय सङ्गै आगलागि भएको छ । आगलागिमा कुनै मानबिय क्षति नभएतापति लामो ईतिहास बोकेको पिपलको रुखको सुकेको भाग जलेको स्थानिय बासिन्दा नवराज काफ्लेले जानकारी गराए । दुवाकोट प्रहरी प्रभागको समन्वयमा जिल्लाको दमकलको एंवम स्थानीय  गाउँलेहरुको सहायतामा आगलागि नियन्त्रण लिईएको काफ्लेले बताए । 

प्रतिक्रिया

सम्बन्धित