राजदूतमा सिफारिस भएका विरूद्ध उजुरी आह्वान

bicc

 काठमाडौं । सरकारले विभिन्न चार देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूका विरूद्धमा उजुरी माग गरिएको छ।संघीय संसदको सुनुवाइ समितिले सूचना जारी गर्दै भारत, मलेसिया, युएई र इजरायलका लागि राजदूतमा सिफारिस क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाण सहित मंसिर १७ भित्र उजुरी दिन भनिएको छ। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित