त्रिसरामा पूर्व राजपरिवारको भव्य भोज(फोटो फिचर)

ganendra 1

  काठमाडौं । दरबारमार्गस्थित द त्रिसरा रेष्टुरेन्टमा पूर्व राजपरिवारको भव्य भोज भएको तस्विरहरु सार्वजनिक भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजिव शाहीको बर्थ डे पार्टीमा भएको भोजमा पूर्व राजा डान्स गरेको तस्विर पनि त्रिसराले सार्वजनिक गरेको छ । पार्टीमा शाहसँगै पूर्वरानी कोमल, पूर्व युवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए ।

 

ganendra3

ganendra

ganendra 2

प्रतिक्रिया

सम्बन्धित