आङ सान सुकी नेपाल आउँदै

aang sang suki

  काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी अर्को साता नेपाल आउने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आउन लागेकी हुन्।

उनी काठमाडौं हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछन्। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ। नोबेल शान्ति पुरस्कार विजेता सुुकीको उनको भ्रमणको विस्तृत कार्यतालिका भने खुलाइएको छैन।

प्रतिक्रिया

सम्बन्धित