अमेरिकी आक्रमणमा तालिवान कमाण्डरको मृत्यु

america

   काठमाडौं । अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ ।आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ ।

हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ । तालिवान लडाकुहरुले मादक पदार्थको कारोबारमा कर असुल्ने गर्दछन् । मनानको मृत्यु तालिवान का लागि सन् २०१६ पछिकै ठूलो धक्का हो ।

प्रतिक्रिया

सम्बन्धित