नेपाली चेलिलाई जितको लागि मलेसियाले दियो ६२ रनको झिनो लक्ष्य

 49897506_10156979078942200_8478269784515936256_n_5gWFpAJLdH           काठमाडौं । ट्वान्टी ट्वान्टी क्रिकेटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ६२ रनको लक्ष्य दिएको छ । मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो । यसअघि मलेसियाले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको थियो ।

मलेसियालाई ६२ रनमै समेट्ने क्रममा नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन्। पहिलो खेलमा चीनलाई हराएको नेपालले  सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।  थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित