कङ्गोमा फैलिएको साम्प्रदायिक दंगाको बिऊ, ८९० जनाको गयो जिउ

 cango     काठमाडौं : साम्प्रदायिक दंगा कति खतरनाक हुन्छ भन्ने उदाहरण हेर्ने हो भने कंगोको डिसेम्बर अन्तिम तीन दिनमा भएको घटना हरे पुग्छ । गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका अधिकारीहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विवरणअनुसार, ३ दिनको अवधिमा ८९० जनाको ज्यान गएको छ । कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । साम्प्रदायिक दंगा फैलाउने गरी आन्दोलन सुरु भएपछि यस्तो परिणाम देखिएको हो ।

  •    (एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया

सम्बन्धित