आल्दाको दशैतिहार विशेष छुट अफर

काठमाडौं : इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक होम अपलाइन्सेसको खरिदमा विशेष छुट पाइने भएको छ । नेपालीहरुको महान चाड दशै तथा तिहारलाई लक्षित गरि आल्दा होम अपलान्सेसको नेपालका लागी आधिकारीक विक्रेता स्मार्ट कमर्सियलले विशेष छुट अफर ल्याएको हो ।यो योजना अन्र्तगत आल्दाबाट उत्पादित किचन एपलान्सेजको खरिदमा स्पेशल छुट पाइनेछ ।काठमाडौ पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलो लगायतका किचन अपलान्सेस नेपाली बजारमा विक्रि गर्दै आइरहेको छ ।आल्दा कम्पनिबाट उत्पादित किचन अपलान्सेस उच्च गुणस्तरीय,टीकाउ तथा भरपर्दो रहेकोले नेपाली बजारमा निकै लोकप्रिय रहेको स्मार्ट कमर्सियलले जनाएको छ । स्मार्ट कमर्सियलमा सबै बर्गका लागी उपयोगि चिम्नी र चुलोका साथै मोडुलर किचन सँग सम्बन्धित आधुनिक र किफायती एसेसरिज र हार्डवेयर समान पनि उपलब्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित