संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित

sansad

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद सरकारले संसदबाट आज राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेसी सांसदहरुले संसद भवन विभत्र विरोध गरिरहँदा शिक्षा मन्त्री गिरिराजमणी पोखरलेले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को प्रस्तावलाई सभामुख कृष्णबहादुर महराले निणयार्थ पेश गर्दा बहुमतबाट पारित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित