आफ्नो प्रदेशभित्र कर्मचारी भर्नाका लागि विज्ञापन नगर्न मुख्य मन्त्रीको चेतावनी

lalbaburaut

 धनुषा । संघीय सरकारको मातहत रहेको लोक सेवा आयोगलाई प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशभित्र कर्मचारी भर्नाका लागि विज्ञापन नगर्न चेतावनी दिएको छ ।

 प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले लोक सेवा आयोगलाई पत्र पठाउँदै कर्मचारीको विज्ञापन ननिकाल्न आयोगलाई पत्र लेखेका हुन ।

लोकसेवा आयोगलाई पत्राचार गर्दै कर्मचारी भर्ना आफै गर्ने भनेपछि मुख्यमन्त्रीको व्यवहारबाट कर्मचारी र आफ्नै मातहत राहेका केहि मन्त्रीमण्डलका मन्त्रीहरुले यस समेत यस कार्यको विरोध जनाएका छन् ।

raute

प्रतिक्रिया

सम्बन्धित