बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जुग्जाली पक्राउ

ARREST

 म्याग्दी। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-६ गगनपानी बस्ने १२३ वर्षीय बिजय जुग्जालीलाई प्रहरीले पक्राउ गरेको छ ।

 गत बैशाख ३ गते ती बालिकालाई जुग्जालीले जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार बिहान ईलाका प्रहरी कार्यालय दरबाङमा प्राप्त हुनासाथ खटिएको प्रहरीले जुग्जालीलाई पक्राउ गरेको हो ।

   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित