भारतीय क्रिकेटर हार्दिक र राहुललाई जनही २०/२० लाख जरिवाना

hardik and kl
काठमाडौं । करण जोहरको टिभी शोमा महिलामाथि अभद्र टिप्पणी गरेपछि आलोचित भएका भारतीय क्रिकेटरद्वय हार्दिक पांड्या र केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनही २०/२० लाख भारतीय रूपैयाँ जरिवाना गरेको छ।
उनीहरूलाई जरिवाना तिर्नको लागि ४ हप्ताको समय दिइएको छ।यस जरिवानाबाट प्राप्त रकममध्ये १–१ लाख रूपैयाँ कामका क्रममा ज्यान गुमाएका १० सैनिक कन्स्टेवलका परिवारलाई दिन भनिएको छ।
यस्तै उनीहरूले बाँकी रहेको १० लाख रकम दृष्टी शक्ती नभएकाहरू बनाइएको क्रिकेट एसोसिएशनको कोषमा जम्मा गर्नुपर्नेछ। निर्धारित समयमा जरिवाना रकम नबुझाएमा सो रकम उनीहरूको म्याच पारिश्रमिकबाट काटिने बिसिसीआईले जनाएको छ।
करणको शोमा अभद्र टिप्पणी गरेपछि उनीहरूलाई छानविनका लागि भन्दै अस्थाई प्रतिबन्धसमेत लगाइएको थियो। उनीहरूले सो प्रकरणमा पछि माफिसमेत मागेका थिए। – एजेन्सी
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_tILSy2nERR_2ove1ng0ha6mnurdymjx29kjjupcl2z3eg1cfw8jjn5v6ybg4wyc6gs2ahjy.jpg)
प्रतिनिधिसभाको बैठक बस्दै
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_oeLgV6RoQi_6hzsrmpsuufkk2ofmrucotqt8llgbg1jvq1bd3iiwqosonswqiekjfc8vu7c.jpeg)
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
%2520(20)_cLcH58Uuf9_gl7jfbnjxgcuwnefxjrpgt1vqal4fkvfldbh2e7isiukm2qljyvnpdq9jp3r_51Iq7rCgaM_ledjaim0un6gyv52rsyxlcsx2jrkgogg1e5uyzggcalne0a8f8yruspy8krz.jpg)
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_LLU8uvhAVN_wf7wushrk18hdvumf2cn3oown5lbsjzmp73jr4dgjzozyiqkb57cxiwicodm.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_n09i0UG1Yr_jnyfrifapyl6xbfpv8rgth65ttp5obibhj5mogrqr5mbn15vosxnd5spfjqv.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_fOEjHKbNpe_lvnzrdonddzp2gzgxzfwtghxchzr629ezjgye9iggm1zo74p8limkboha2hb.jpg)
प्रतिक्रिया