इरानले नहाने नेपालले हान्यो त ?

काठमाडौं । मध्यपुर्वमा अमेरिका र इरानबीच वाकयुद्ध उत्कर्समा पुगेको छ । अमेरिकाले मध्यपूर्वमा इरानलाई लक्षित गरी आफ्नो सैन्य संख्या बढाउनुका साथै नाकाबन्दी थप कसिलो बनाउँदै लगेको छ ।
यही बेला युएईको ट्याङ्कर इरानको तट नजिकै डुबेपछि अमेरिकाले इरानले धराप थापेर डुबाएको आरोप लगाएको छ ।
तर, यही मामिलामा कुनै साइनोसमेत नरहेको नेपालको नामसमेत जोडिन आइपुगेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन वाल्टनले गत मे १२ मा युएईका चार पानीजहाजमा भएको आक्रमणमा इरान दोषी रहेको आरोप लगाएका छन् ।
युएईको राजधानी आवुदाबीमा संवाददाताहरुसँग कुराकानी गर्दै वाल्टनले भनेका छन्–‘युएईका पानी जहाजमाथि इरानले आक्रमण गरेको निश्चित छ । अमेरिकालाई आक्रमणमा को जिम्मेवार छ भन्नेकुरामा कुनै दुविधा छैन । तपाईं यो आक्रमण कस्ले गर्यो भन्ने सोच्नुहुन्छ ? कोही नेपालबाट आएर गरे होला त ?’ एजेन्सी

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया