कट्रिनालाई किन बच्चा जन्माउ भने सलमानले ?

काठमाडौं । सलमान खानले कट्रिनालाई विवाह गरेर बच्चा जन्माउन सल्लाह दिएका छन् । वास्तवमा, सलमान र कट्रिना एक इन्टरटेन्मेन्ट वेबसाइटमा आफ्नो नयाँ फिल्म भारतको प्रोमोशन गर्न पुगेका थिए ।
यतिबेला जब सलमानलाई ‘कट्रिनाका लागि वैकल्पिक करियरको रुपमा के गर्ने सल्लाह दिनुहुन्छ’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘उनले विवाह गर्नुपर्छ र बच्चा जन्माउनुपर्छ ।’ कट्रिनाले प्रश्न व्यवसायिक जीवन जस्तै डाक्टर वा इन्जिनियर बन्नेबारे सोधिएको हो भनेर सलमानलाई सम्झाइन् । तर, सलमान आफ्नै कुरा अडिग भए ।
उनले भने, ‘विवाह र बच्चाका लागि पनि अत्यधिक कोसिसको आवश्यता पर्छ ।’
सलमान र कट्रिनाले पहिलो पटक मेने प्यार किया (सन् २००५) मा काम गरेका थिए ।
त्यसपछि उनीहरु पार्टनर, युवराज, एक था टाइगर र टाइगर जिन्दा हे जस्ता करिब आधा दर्जन फिल्ममा सँगै काम गरिसकेका छन् ।
अली अब्बास जफरको निर्देशनमा बनेको उनको ‘भारत’ फिल्म जून ५ मा रिलिज हुने तयारीमा छ ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया