अझै हाम्रो जस्तो राम्रो सरकार भन्न छाड्नु भएको छैन : कोइराला

sashank koirala

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले संविधान विरोधी विधेयक र संघीयता विरोधी बजेट ल्याएको आरोप लगाएका छन् ।

नवलपुरको सदरमुकाम कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो आरोप लगाएका हुन् । सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताउँद ै उनले भने–‘वर्तमान सरकार वाइडबडीदेखि बालुवाटार जग्गा प्रकरणसम्म भ्रष्टाचारमा फसेको छ । र पनि नेकपाका नेताहरुले अझै हाम्रो जस्तो राम्रो सरकार कहिल्यै थिएन भन्दै हुनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित