तिनकुनेबाट जापानिज पेस्तोलसहित शेर्पा पक्राउ

pakrau

  काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले जापानिज पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। परिसरको विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा मेडइन जापान लेखेको एक थान पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पालाई पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनले कहाँबाट र किन हतियार ल्याए भन्ने विषयमा शेर्पामाथि अनुसन्धान भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित