ट्रयाक्टर दुर्घटना हुँदा अछाममा तीन जनाको मृत्यु

accident_1

 काठमाडौं । ट्रयाक्टर दुर्घटना हुँदा अछाममा तीन जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

 से १ त ७८३८ नम्बरको ट्याक्टर चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार दुर्घटना हुँदा १६ वर्षीय रमेश साउद, १५ वर्षीया काली साउद र १५ वर्षीया लक्ष्मी साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। ।
प्रहरीका अनुसार उनीहरु सबै विद्यार्थी हुन । ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित