अपराध महाशाखाद्धारा २ करोड नदिए छोरी मार्ने धम्की दिनेमाथि गोली प्रहार

goli

  काठमाडौं । महानगरीय अपराध महाशाखाले लोप्चन भनिने मिलन लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले स्वयम्भूकाे विजेश्वरीमा लोप्चनमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको दुवै घुँडामुनि २ वटा गोली लागेको महाशाखा प्रमुख सहकुल थापाले बताए । घटनाको थप विवरण आउन बाँकी छ।

प्रहरी स्रोतका अनुसार लामाले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेका थिए। नदिए छोरी मार्ने धम्की समेत दिएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित