मलाई अपमानित गरियो : नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको मर्यादाक्रममा पहिला झलनाथ खनाललाई र अब मलाई अपमानित गर्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जनकपुर आएका नेपालले विमानस्थलमा संवाददातासँग अध्यक्ष दाहालकै सामुन्ने आफ्नो मर्यादाक्रमलाई लिएर असन्तुष्टि जनाए।
उनले भने–‘पार्टीमा भएको गल्तीका कारण मलाई अपमानित गर्ने कोशिस भएको छ । पूर्व एमालेको विधान बमोजिम झलनाथ खनाललाई पहिलो चरणमा अपमानित गरियो।
दोस्रो चरणमा मलाई पनि अपमानित गर्ने कोशिस भएको छ। राजनीतिमा गल्ती गर्नु हुँदैन। गल्तीहरु भएका छन्। नेकपाको सचिवालयमा वरिष्ठ व्यक्तिहरु परेका छैनन्। कनिष्ठहरु परेका छन्। उप महासचिवस्तरको व्यक्तिहरु समेत छुटेका छन् ।’
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_hTFSsExCDY_lgxfexj9p6sebdijvudc1knawdm0ypsuecjrbk4qn7bj4ds8xbwwfhvagnpc.jpeg)
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
%2520(20)_cLcH58Uuf9_gl7jfbnjxgcuwnefxjrpgt1vqal4fkvfldbh2e7isiukm2qljyvnpdq9jp3r_MY4yNUKj3g_1hjxxxha8wkcigny9uzfiefwmlwfhkwlcyzgxxakxgtiye80ojldx7do0dxe.jpg)
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_2yMppyVSjk_k8ugvi5ao2ggmcijcqvj5svditukrmyh5cjmrogjzb806nora1qxo9aunkit.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_G4h69OgB0b_tutx2z6sgkfdttjpkfwncfxvzf88tf827yykjg4udedul4aviglsexjy6hg3.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_2rSzXf1LkO_bon296dp3y1rktkzruvlndff9j6vcgpkqne1jqyoabnmjhy9qpl57o3zggzd.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_jtdA84JIWu_wid2e3gnaylwzbrxheprekkzdclbpbrncyeyryergzief8m3ku242dmfdvah.jpeg)
प्रतिक्रिया