बुटवलमा गुडविल फाइनान्सको १२ औ शाखा

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफनो १२ औ शाखा आजबाट बुटवलमा सञ्चालनमा ल्याएको छ । बुटवल उप–महानगरपलिकाको वडा नं ६ स्थीत राम मन्दिर लाइनमा आफनो १२ औ शाखा स्थापना गरी आजबाट सञ्चालनमा ल्याएको हो ।

 गुडविल फाइनान्सले आफनो कार्यक्षेत्र विस्तार गरी देशैभरीका ग्राहकहरुलाई सेवा प्रदान गर्न शाखा विस्तारमा लागि परेको र आगामी दिनहरुमा पनि यसैगरी विभिन्न स्थानमा शाखा विस्तार गर्ने संस्थाको लक्ष्य रहेको फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित