आईएमएस ग्रुप नेपालका लागि Linearflux को आधिकारिक बिक्रेता

WATER

  काठमाडौं । आईएमएस ग्रुपअब नेपालमा Linearflux का लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । Dr. Dre and Monster Products का ईन्जिनियरहरूले बनाएको Linearflux हेडफोनको यस्तो ब्रान्ड हो, जसले वायरलेस, hyper definition, अडियोकोे अनुभव दिने आइएमएस ग्रुपले जनाएको छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि American Brand Linearflux आधिकारिक रुपमा बजारमा आएको हो ।

Linearflux HyperSonic एक वायरलेस हेडफोन हो, जुन सक्रिय जीवनशैलीको लागि निर्माण गरिएको कम्पनीको दावी छ । यस हेडफोन Lady Gaga, Dr.Dre, Puff Daddy, Black Eyed Peas, Far East Movement, Jay Chou, Wonder Girls  जस्ता सांगितक क्षेत्रका महान हस्तीहरुबाट परिक्षण भइसकेको छ । यसको DL01 Immersive  ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको पनि कम्पनीले जनाएको छ । Linearflux HyperSonic पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको pillow-soft ear-tips दुई थरीका रङ्गहरुमा पाईने छ । साथै यसले बाहिरी ध्वनीकम गरी बिस्त्रितध्वनी सुन्न र बेसको आनन्दलिन मद्दत गर्दछ ।

HyperSonicLinearflux का विशेषताहरुस्

  •        Wireless Charging
  •        Waterproof IPX& Rated
  •        Immersive HD Sound
  •        Up To 20+ Hours of Playtime
  •        Works with Apple Siri + Android Assistant
  •        5 Minutes HyperchargingUp to 1 Hour Play
  •        Passive Noise Cancellation
  •        Ultra-Lightweight


हाल कम्पनीले Linearflux उत्पादनहरू स्मार्ट डोकोको मार्फत उपलब्ध गराएको छ । जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो । साथसाथै IMS Little Smiles Showroom City Center र IMS SMart Showroom ताम्राकार कम्प्लेक्सको चौथौं तल्लामा पनि उपलब्ध गराइएको आइएमएसले जनाएको छ ।

आइएमएकस ग्रुपका सिइओ दिकेश मलहोत्राले नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड Linearflux एक मात्र आधिकारिक वितरक प्राप्त गर्न पाउँदा खुसी र गर्व महसुस गरेको बताएका छन् ।

आइएमएस ग्रुप एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो, जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ । आइएमएस नेपालको लागि सामसुङ मोवाइलको राष्ट्रिय स्तरको विक्रेता हो । साथै नेपालमापहिलो पटक १९९८ माआधिकारीक रुपमा मोवाइल आयात गर्ने पहिलो कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित