अग्नी सापकोटा विरुद्धको मुद्दामा न्यायाधिस हरि फुयाँलले सुनुवाई नगर्ने

hari phuyal
काठमाडौं ।

सभामुखका एकल उम्मेदार अग्नी सापकोटा माथीको सुनुवाई न्यायाधीश हरि फुयाँलले नगर्ने भएका छन् । सापकोटा विरुद्धकै अर्को मुद्दामा सर्बोच्चको न्यायाधिस हुनु अघि कानुुन व्यवसायीको हैसियतमा बहस गरेकाले नैतिकताका कारण उनले मुद्दमा नहेर्ने भएका हुन ।
वरिष्ठ अधिवत्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउन माग गर्दै रिट दायर गरेका थिए । उत्त रिटको सुनुवाई फुयाँलको एकल ईजलासमा माग १२ गतेको लागी तोकिएको थियो । न्याँयाधिस फुयाँलले आफुले सापकोटा विरुद्धकै बहस गरेकोले हेर्न नमिल्ने जानकारी गराएपछि फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ ।  आजै सभामुखको निर्वाचन रहेको छ । सापकोटा सभामुखको एकमात्रै उम्मेदार हुन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित