नेकपाको सचिवालय बैठक बस्दै

nekapa-sachibalaya-baithak-scaled
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । केन्द्रीय समिति बैठक अघि नेकपाको सचिवालय बैठक बस्न लागेको हो । नेकपाको केन्द्रीय समिति बैठक भने माघ १५ गते सुरु हुनेछ । त्यसअघि मंगलबार अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठक पधानमन्त्रीको सरकारी निवास वालुटारमा बस्दै छ ।
केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा मंगलबारको सचिवालय बैठकले अनुमोदन गर्ने बताईएको छ । केन्द्रीय समिति बैठकमा पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन भने महासचिव विष्णुु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।
पार्टीका अध्यक्षद्वय मंगलबार कुनै पनि कार्यक्रममा सहभागी नहुने सचिवालयले जानकारी दिएको छ । अध्यक्ष ओली र प्रचण्ड केन्द्रीय समितिको बैठकका तयारीमा लागेका र त्यसको लागी दिनभर खटिने भएकाले कुनै पनि अन्य कार्यक्रममा उपस्थित नहुने भएका हुन ।
%2520(1)_a6sSKr1w5C_swejjc0ujpexqawestnry0rzz6sic652hyllk5zp8blgioy614ocqte3uqji_bkzNrgZqWy_ltjb9dooxem9golkvtu7r8b3nlhflvi1kufeyjjlu4rm7mucowuedqvt0jlh.jpeg)
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
%2520(20)_cLcH58Uuf9_gl7jfbnjxgcuwnefxjrpgt1vqal4fkvfldbh2e7isiukm2qljyvnpdq9jp3r_bOmXpEXJjX_nts3hsm0am3w7hcazp6qraxhrrmegwdutkcizwmveptmi95vzxbiilarnhev.jpg)
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_KdZgXHrk7f_haeu4c4lvfrcym4kaatgkxmrw0diglkjgcktps1mullmqkewjbqyeuc6xbdn.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_G4h69OgB0b_tutx2z6sgkfdttjpkfwncfxvzf88tf827yykjg4udedul4aviglsexjy6hg3.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_2rSzXf1LkO_bon296dp3y1rktkzruvlndff9j6vcgpkqne1jqyoabnmjhy9qpl57o3zggzd.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_jtdA84JIWu_wid2e3gnaylwzbrxheprekkzdclbpbrncyeyryergzief8m3ku242dmfdvah.jpeg)
प्रतिक्रिया