आगामी बर्षको चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने नेकपाको प्रस्ताव

 Nekapa

आगामी वर्ष २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।

बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका हुन्। अध्यक्षद्वयका तर्फबाट प्रचण्डले पेश गरेको प्रतिवेदनमा २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन गर्ने र चैतमा राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित