राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाइयाे

lilamani

काठमाडौं ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिन भित्र नेपाल फिर्ता बाेलाइएकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनलाई साेमबार पत्रचार गरिने जनाइएकाे छ ।

त्यस्तै बैठकले चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित