उद्योग वाणिज्य महासंघको निर्वाचन सर्यो

fncci

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन स्थगित जानकारी गराइएको छ ।

कोरोना भाइरसको संक्रमणप्रति सजग रहँदै महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरी जेठको ७ र ८ गते हुने जनाइएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताए ।

प्रतिक्रिया

सम्बन्धित