के छ त राजपत्रमा व्यवस्था अत्याश्यक सेवाहरू ?

raj

काठमाडाैं । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ ।

प्रधानमन्त्रीको सम्वोधनमा भनिएको वाक्यांश यस्तो छ– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

यी हुन अत्यावश्यक सेवाः

rajpatrarajpatra-1

प्रतिक्रिया

सम्बन्धित