सरकारद्धारा कोरोनासम्बन्धी आफूखुसी खोलेका राहत कोष बन्द गर्न निर्देशन

Iswor pokhrel corona
काठमाडौँ ।
सरकारले कोरोनासम्बन्धी आफूखुसी खोलेका राहत कोष बन्द गर्न निर्देशन दिएको छ। सरकारले कोष बनाइसकेको अवस्थामा सबै संस्थाले यसैमा आर्थिक सङ्कलन गर्नु राम्रो हुने भन्दै कोरोनासम्बन्धी उच्चस्तरीय समितिको मङ्गलवार बसेको त्यसरी खोलिएको कोष बन्द गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बनाएकै कोषमा आर्थिक सहयोग गर्न सकिने बताए । सरकारले कुनै संस्थाले यसबिचमा कोष खडा गरेको भए केन्द्रीय कोषमा एक साताभित्र रकम जम्मा गरिसक्नु निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित