प्रि ओपन सेसन नेप्से सूचक घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घटेको छ ।

यससँगै सूचक २०३४.४७ विन्दुमा आएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार हुँदा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित