एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश

एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश

    कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रमाण नष्ट गरेको र यातना अभियोग लागेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । एसपी विष्टलाई जिल्ला अदालत कञ्चनपुरले आइतबार साढे १० लाखमा धरौटीमा छाड्न आदेश भएको हो । न्यायाधीश डा. राजेन्द्रकुमार आचा ...

पूरा पढ्नुहोस्
Top