मानवरहित चिनिया अन्तरिक्ष यान चन्द्रमामा अवतरण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Lunar.jpg_KpuYSuGc8J_n6ev15rrljnb9qnolgevk7cttx1pw2pdqld27tpt9bpfamrbvsflzmisubge_1xa6CX9ox4_lp4vo2o6hokwx5p8k2w6wq6k6g1kahysdkv6hmejgcogj81riu3tqdt9yatd.jpg)
काठमाडौँ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ ।यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।
चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६: २३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो ।
यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न सक्ने बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठूलो क्रेटर छ, जहाँ यो गाडी अवतरण भएको छ ।चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।
![चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल](https://snowberry.prixacdn.net/media/gallery_folder/moon.jpg_xHKUd9ptLf_6s9izwqolmdi8drjyms5rkexwhxg8mqdm0lc0xezyf3emqnwymq3cycsrdyl_fnsQoybJ5Y_jfo5zzinrmp0xmac7wjmls6igbmxd8mvye1c5ikts2jten11mof3l5s2zibq.jpg)
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
![एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/NVIDIA.jpg_U8Ma9kE9zu_czi6x9sff7dezges6ebeu3frqkucjbvjjd4yhn7x8lnx30dmu5mdm6jvorp5_ku5zRcTjBT_4mbirr8n40cye8lo4zb6s82weuxatx9b8r8dtrzwuxiqknsqi5qulrhxc9sy.jpg)
एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
![चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल](https://snowberry.prixacdn.net/media/gallery_folder/space-x.jpg_MagQnaurgK_geasc1bm86n4xxyza1ajcsi2olorjzrk4adhle53kylfmbrnqvlgo4q8rzmg_o6I6QzWpgg_sn5utlc5epuxudbhiwtzawwwwkyzx6yfm14fsc7t4wklcxxw8j4pmlvjaubm.jpg)
चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण…
![चीनको चन्द्रमा मिशन: २ किलो माटो लिएर फर्किदै चाङइ–६](https://snowberry.prixacdn.net/media/gallery_folder/1000028304_bXu5qldCQP_ej7lhyjdicul9bj6ffn2096vfsp2hav4icfhjrhbolmx6mdh4p9zqktoz1ia_eZNukZm7Wx_j0vvmwyvsoool0pixbdm4jspfofilj5vzemmgajsjegoqpmisrmme5lowczo.jpg)
चीनको चन्द्रमा मिशन: २ किलो माटो लिएर फर्किदै चाङइ–६
![कस्तो छ आजको मौसम पुर्वानुमान ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_PVFmUPK7xB_EbvU8ICMaQ_euOg8w4nqr_bo2jqkwdgrhugrrayx6wuft01ebzaundfqyuk5o8qokmnmziuch1waglz8pv_3LqjaJmkFQ_pxwp025xuj5ms5kcaho7zgsvirzezpzpwifxi946jhmwpdu6rzthb5aws0xs.jpg)
कस्तो छ आजको मौसम पुर्वानुमान ?
![माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/Microsoft.jpg_Rbpi17B1Ci_vvylqblnfopssiefkrz7eetxsyarhzarfu6zs0a4q1opv2hqwd348uman8hn_lhsfO9wQ9a_h3ykmqr0neshcxxsqiawj2ifyznhzqwtkzln5v6cs2w2twuqk8mijcevx4sv.jpg)
माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
![कस्तो छ आज मौसम पूर्वानुमान ?](https://snowberry.prixacdn.net/media/gallery_folder/images_FgsGEQn3qC_8tbrkdts8hdu9gw5rkscoke8jzltjwlznferelriwkqcnc19lsh4g6h5zqlo_zjr1VVbgGh_oooufzrc0an8dg3jqo1oblbk98ol1dxrgit6cmnb9vwgn3q5fzgfbimenlxc.jpeg)
कस्तो छ आज मौसम पूर्वानुमान ?
![कस्तो छ आजको मौसम पूर्वानुमान ?](https://snowberry.prixacdn.net/media/gallery_folder/images_bfYSPzQXuG_6b2qkfv23szgjr9hbprt9utl8e76h9utousr0j4o7itn6qftovyqun36jbzl_vOpIIwsyCz_wek3v946nwwzgdmgscmykjrgo2foeeoiliphaobwubzzq5yi6q4dfrgebcvu.jpeg)
प्रतिक्रिया