वेदिक स्कुलको बिघालय गित सार्बजनिक (भिडियो सहित)

भक्तपुर ।
वेदिक स्कुलले  बिघालय गित सार्बजनिक गरेको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं २मा संचालित वेदिक माध्यामिक बिघालयले आप्mनो बिघालय गित बिघालयको युट्युब च्यानल मार्पmत सार्बजनिक गरेको हो । 

गित र संगित मार्पmत सम्रग बिघालयलाई गितमा प्रस्तुत गरिएकोे बिघालयका संस्थापक र्निदेशक आर के राउतले बताए । कलकार एबम् र्निदेशक रामचन्द्र काप्mले स्बर र र्निदेशन रहेको वेदिक बिघालय गितमा रमेश राउतको शब्द रहेको छ भने  गितमा  बिघार्थी तथा शिक्षहरुको अभियन रहेको समेत उनले बताए  । 

प्रतिक्रिया

सम्बन्धित