झापामा दुई नावालक छोरासहित आमा मृत फेला
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Death-body-900px_UncD4dnhUx_9yuqegbfnngsz5yox4k1fxcy1zkemipcj44vimaeb0l62fltsacvzskjfazu_kiIruSBuuD_3uxco9rr3fvztlkgkuhyfj1vuwlyyfktnr47jdxdkq7vust5qzlprpy0nv7p.jpg)
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।
सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा , उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
![श्री महेन्द्र आर्दश माध्यमिक बिघालयका शिक्षक शिक्षीकाहरु थ्रि डि आर्ट म्युजियममा](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp%2520Image%25202024-06-21%2520at%252018.16.42_rIMWHbAZ8h_58spxcdqrqryvq3hpip4osaqafmgyl4wzgxe86l5pe2avuweydckmfok4li5_6aCvPhEqT1_annd5zgxmw2ceuqrlypayhx6bbzo6pcnotkvziqvkg5wosqssekabjrypkhf.jpeg)
श्री महेन्द्र आर्दश माध्यमिक बिघालयका शिक्षक शिक्षीकाहरु थ्रि डि आर्ट म्युजियममा
![जनतालाई भ्रममा राखेर आफ्नो दुनो सोझ्याउन खोज्नेहरु विरुद्ध एकजुट हुन नरेश रंजितको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/collage_qBuCcMJHQU_uxprnicwbaffaoktabeeuypazhlkkhq0vhun5sfgziocaykxb98mljk5kudz_moVeFpZnx4_sxgdniww1dfz6leq8ytevnpzrjrhohbtvihtumcz4lysvmth89cxqzmtlenu.jpg)
जनतालाई भ्रममा राखेर आफ्नो दुनो सोझ्याउन खोज्नेहरु विरुद्ध एकजुट हुन नरेश रंज…
![नक्सालमा सडकमुनि छोपिएको भैरव खुला गराइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/bhairab.jpg_gs9aTlEngS_lmmguh5t5xozlytzaqrexmn5zl70ykqr271gxffjl7xrlzdyuivgdpdmpvdk_qRnHpzbi68_eoxlg2sou3kqpdvjmjlbp3mcxesdzp5sogvhglbxxdbspomflbnytbciiuuu.jpg)
नक्सालमा सडकमुनि छोपिएको भैरव खुला गराइयो
भक्तपुरमा हुने १० औ अन्तराष्टिय योग दिवस कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बो…
![प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर](https://snowberry.prixacdn.net/media/gallery_folder/22896C1C-BF0F-40D6-8DD5-64D1C7E4AB98_n6cSZp8gs5_prekg77kuco7edhg4dvur0j0egzbwhdy3e4jks9fowrrsg30nokqq5pqdpv8_kIgkhGMOmF_dqcv6m6njqoua6ibhgrfanzotckx9zmi89tfkvtuwehqpwyk1wda2kbyz7le.png)
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर
![वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको रिपोर्टमा दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/D1BE6B87-0674-4C96-8014-9F7F0D70EFD6_yvyoTimQoF_ujf6vsb9xnnrngml8o1zc1cbmjviozqy3qkg1ebtze9myw433hsqwosvbu7y_X7NLiEOBu4_viwoxw5jci5exw6zbdmcoeuxq5xfkkzdjpi0oudmzskbvxgqa3ceea5tygvi.jpeg)
वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको रिपोर्टमा दाबी
![रास्वपाको सय दिन- सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/F893F3DB-86D3-444D-978E-27B3DC2E7F57_Ec19Ew6w5t_uxctiipdvncyhrhyulpfofsb3nvhhrlmvuxvx4vsj55o1ixp93ixkey8ywcg_tVWm4X78sw_7y17g3sesznt6taizogjzqu1yrovgftahcp9ktjkcn8hzm8wstgdtykno9xl.jpeg)
रास्वपाको सय दिन- सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै
![प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/B9EFA53D-9835-43CC-9468-830DBAC409E5_HlUuplng1s_4mrn0bif4r6km6skwukkzhno7wlzhcr6zdiicqrm6sb8vppyyujrxfhcfbhd_4F3oNIeHRc_gf2kwoyozpriftm2ln8ppnsoos4jlldsjdjt58flzl8zjil4tt0tdyaydvoy.png)
प्रतिक्रिया