ब्याटिङ नचल्दा नेपाल अन्तिम खेलमा पनि पराजित

काठमाडौं – जारी विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रनमा समेटिएपछि बंगलादेशसँग २१ रनले पराजित भएको हो ।

यस जितसँगै बंगलादेश सुपर ८ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित