जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_eStgji7iFq_zbr0mffpmwkku1xuvdcdnnw8o1ojqn22kbmnryiz7gjhs8ptxsnqcjf3jb78_OGWRjBeSB6_rwonsuhritlw2ivnr5y3uaiczbpnl7otaqh1whfnlczs6ovrrco28cp4qwmp.jpg)
काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका-१ नाहाला बस्ने ५९ वर्षीय बम बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कुँवरले ती बालिकालाई आइतबार दिउँसो ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
![पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_bfqEpwdnOg_x1by6wcdcddbam2xtql0nvj0hcgcifkuwnkbv2lsp4ccmyrv45rtwpymnui1_fr5ZWKq5ZV_87lq6fssrjxzswxjgdchlbbh9vaabl0gxjcyqkn6mnu9zaqxta5eblhen74r.jpeg)
पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ
![पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_bfqEpwdnOg_x1by6wcdcddbam2xtql0nvj0hcgcifkuwnkbv2lsp4ccmyrv45rtwpymnui1_vqcqYttBKu_l5snr3m5c7ebzebtqzpfvsbs72deszvqatmydrbezvutyg9rahplyq4ssh4n.jpeg)
पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ
![एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_HqtURurrMu_70zygd53xifqrttta8k9jinlt8ygmlhyuhitxh7d8jj80dnknjupywyqgkuq_EbxA4SuHx9_1epm14ypaqode7mg1vghos1orl8nrptba8rp9mbzbmclyiwykty8asngq2kq.jpeg)
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
![लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउपछि सार्बजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_vdN40KQMXl_ofbiuat9kctoy4ujkwaeskefa4y1efxscuhtb3pxvmtccjjmppqv44oq9rqf_rIptK2hI2d_1y5z6mjqeyjeqk1qdsptjrugsn8i8bismtvs5gnc9bs9652yqlguiv7xvzde.jpeg)
लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउपछि सार्बजनिक
![ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाईते](https://snowberry.prixacdn.net/media/gallery_folder/Accident.jpg-15_Sx5go14QWq_uhulxsfalq1rwt4dw6iyq0lc47jxgwnjqtaqcmolsrjgldoov8nzjt1ftfjj_nAHrZdxX4L_jmh65eg3escz17y1t4pn8lz9tf0a2sibcqxijqpwugx3y1c0jfpjg7qorh87.jpg)
ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाईते
![कल्भर्टमा कार खस्दा चालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/3E5C503F-67E7-4C12-9924-646CF8ADBEA9_fMMO7wUtH5_s9t7pomexh8cne4bfcc5tbluitvv5rgzzpfga16rj2mt1qtdse2wlxugbgir_Au1VwNeaQL_8kz8tfe1zjxe9kawsjvzomvephxgffgd4no0dcf18vbak1cq5wkpgc6u9hic.jpeg)
कल्भर्टमा कार खस्दा चालकको मृत्यु
![बहिनीको हत्या गर्ने पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news718920._jePNYNv9ha_lnqzydxbjiz1dr9z7k3rkset6qfwt8qpi4omw6bf3vniecpesnwdpp9jobcm_AroWJ7cwrp_8dvkevx4aipv1ahqs7hbfpyaz8vc1nqw0tl0zioukfivryh9wpdqwliyggqg.jpg)
बहिनीको हत्या गर्ने पक्राउ
![रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news718990._RMeWiX7Kiv_ezfquqrifob6bdmezi8tuxfhngnkjzdfgv5f6mhjy9xrjlz9q6lr2okmickr_JQOkRLdyCc_tvwzw32uzylqhbxiyaqgovffybzb3wdjjxyfmn7luoqcsb1vbpfswnb9zgte.jpg)
प्रतिक्रिया