यस्तो छ आजको मौसम पूर्वानुमान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2CA30BA9-E1B8-4676-A9A6-14B9DB08CA0A_Z51JdwKt20_26rslr8ahlqlq4ww33nqcbskasegagtzgizx38t0pqj9nkxrgjataf5c289u_b4rHYO5Xvp_ghve5srqyxarqm1sopzhdzcagbro60nvewanur1xsbeudbybia2xp511kwwm.jpeg)
काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरुमा तथा गण्डकी , कर्णाली र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/04FE68D7-E1D1-424A-829A-B662092FD7AF_cbfmDRsQt5_nmpeyyj14kmogzrhxy6bdxsqzzvswcdn89f8eqrpxywnyulfwnprggevqkxn_iAjrvyfThM_mn3f6it62jwdhab2d5jacvyshamjfyevrtpcwtge2cfifraarwrduumicmpv.jpeg)
यस्तो छ आजको मौसम पूर्वानुमान
![असार १४ गते शुक्रबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्](https://snowberry.prixacdn.net/media/gallery_folder/1240D2AB-59E7-4017-8743-F8CE261463C6_9Ml3ldi1bz_bar4p2ks5itd2ewqce1lsndmo2o0deffogqazwqlf5ikkbnqqingrja9ylv4_xHZpCgJILS_ctuw6gmgldadp1uypldvunyrq7u8pnp8fwrhycqg0fpdfb0j3rf8jjtsvrhy.jpeg)
असार १४ गते शुक्रबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्
![चन्द्रागिरी नगरपालिकामा सबै भन्दा अब्बल देखियो लिटिलस्टार,आफ्ना बिध्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/4B34C4E1-330F-44A8-BB85-AE3C5590932A_L2DGKhn5En_59lvwgmq5paohpnbjt0hwjprkylc3r16tnp9xcdvpk0nsgr1qxxqtmtgsh3h_lZ2TJckvd5_srxty1px8uktqduftfleuyvkctyh7rgojgku5pd2wjq04urhyelkcwcyhd5n.jpeg)
चन्द्रागिरी नगरपालिकामा सबै भन्दा अब्बल देखियो लिटिलस्टार,आफ्ना बिध्यार्थीले सबै…
![कस्तो छ आजको मौसम पूर्वानुमान ?](https://snowberry.prixacdn.net/media/gallery_folder/929EB7F1-FDE6-4A06-A4BC-13540E9044F5_Jyfaoo9yr8_5amnynvoxj3xiqbs9zvxgyzf92f86kqefxgvhi0jxkjw4tygponi7cdtinxt_5AxOgZTsfm_yrzkow90rzjzji3jymhuabu7uozigj1caahacklfwsncyjzvvdr8nrn6kvw0.jpeg)
कस्तो छ आजको मौसम पूर्वानुमान ?
![असार १३ गते बुधबारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।](https://snowberry.prixacdn.net/media/gallery_folder/2CDE9EA1-F530-45FB-9E34-C98B9323A091_Wc6mOWQIKm_9lnumx15mjapdtnh2auksieob4acbaz5u1pmgh6tmywc06t1tqsdpqbjbkgk_Sf7OEEpEdt_n5np3t08jpgmkiqdn0purqii7incwoxm0rfl9almlhc2ekjgjycrohtceblh.jpeg)
असार १३ गते बुधबारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।
![असार १२ गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्।](https://snowberry.prixacdn.net/media/gallery_folder/9889E9BF-F613-46E9-B85A-E8A411091CB2_r4Wj1e48lf_rocu34xal2ssc1ki35qom6u2l1stnst525b2dx5vo0ir5blwtq4arzkbxyqg_5IzPcpLRaE_zzsphpe62exoiw8wpcjh7jpoyqiqly8l77q35vfctbcl5izprhbvdzkda94a.jpeg)
असार १२ गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्।
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/7532CC1F-3A2E-4D1C-9D20-4239E7CC6941_XValC64RIC_cbtqrdeqtaucown7owxrdjiereopvjxl1cvopde5n5b2kwsaccdae5amx4xz_Gm5sVIQi1K_aq6nl3dvjc2fqjkuclbbeyiskxjhgta6pkxackjpvnoxhnezy7rmeav9koxi.jpeg)
यस्तो छ आजको मौसम पूर्वानुमान
![असार १० गते सोमवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।](https://snowberry.prixacdn.net/media/gallery_folder/EA87BCF5-BB32-445F-8F18-F2D2C0E9CDA5_ymKAqPkrAh_tb6h5sl0zydmamwlzid4iy33peswuu5xl6j3bxkxieahewb8fehkwbyb1mp4_M5wJR58SGd_oxtojcdbsauocnfcrkygwdsluedxhg9rgiubjlrxwzbmc3uzadwgcqz2tgb0.jpeg)
प्रतिक्रिया