टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Head.jpg_0n3Ty13oc5_is6zxif3g6ufljmru8xtxpzrsy1p3pv6haqupurbftqoac2egfe9weavdrvh_8rxbt9NNp0_cpnokqpvxrlhws0hlyj2tlhlyiexmlqx0lqjv81ka72zncpcnrfrhryzcajc.jpg)
काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी- २० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् ।आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।
यस अघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।
टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौं स्थानमा रहेका छन् ।त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसिफ सेख ६९औं स्थानमा छन् ।
![क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान](https://snowberry.prixacdn.net/media/gallery_folder/anil.jpg-3_tsKB563Qnr_lrtrtvnka2yfjrfkezk9iiqiihkyfucz1pc5pfnzdocegkccgzpqdx5dda5z_Gt7cmsSOTK_vlhbeslwssxpqdfheyfkqou0yshnfsju4vvx1by2bmbzowigorokp02a2czn.jpg)
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
![लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/news_1719385320.jpg_mntYCHgJHs_jbrbsnqs0oiiwk0l4wrqfrvmmgbrusnjxo1og22yteewe3wyrg68uutfgpfk_ph0Aln82H8_qkqwaplsnqdrpy5uy2mnt8stpvpimwn9cb6x9dtuulfaindntkyobyekiukk.jpg)
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
![जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/72176810-6237-4BCC-BEFB-9F008EC1F1A7_uOX9lYp3oI_hewmsk5zpxjzwhzcca9tab3oryvf1dwyv1zlicfeg0splpnnsca1vpelmu5j_H38IfIM8uI_3o93ocotjbjt3fjgxqnqycvkbzpfavzrrradhk7awhgimuetmcr3clbzt2uo.jpeg)
जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा
![अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rashid.png_HD4fzzJXmf_luqsapsownp4m5cohebevoqwljtpvgkjrpqghtritxu11pn3vhhuqbsezjhk_q6LNDggH1Q_qrqg098ppa3bdwi9r6xlgkyuhqjd4yyzeoguobsmdih3jzakquztbwv2lp4w.png)
अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?
![बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी](https://snowberry.prixacdn.net/media/gallery_folder/Aus.jpg-4_nn2W9FASoJ_olkhm9bpxfpx1bincb0cmynqsb7av3zryxg6kzvcs0gujbg5qn6ennohde7x_IJkD1Ifc9S_x2dld2noyoprcx65sj4uoio2c3inqg4mpvpywejljtakou1uyg7z1wnezvdq.jpg)
बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी
![लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/0777197D-5AB0-49DA-9F89-BBBC88D1A4EB_oZbRUR9tVt_3bqnkfn9txroain1kv9cjlflr3x0jxawydwe4t7iwkaxilt0uhi8mpjjvtog_TbECGWJOM3_nmmyrntb9ehmdusequc4s1giyxmoyvx2qh0bhtvppgyt6k1hkckjr5vfodhu.jpeg)
लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा
![केन विलियम्सनले छोडे कप्तानी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kane.jpg_sHDYK0pz2h_nzsq1abj7rtvyejjcxnmfivvi7fu9ludulbdngych1vudovjmxu9kl7iridg_Lk6r76IQpE_vt2wpqi6ein3xv3qxcdxgdykkwdc7omglu0stamlmdiicrbomb8ron3mynft.jpg)
केन विलियम्सनले छोडे कप्तानी
![टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/Ban.png_W7b3nYv9ZI_kzgxcv9mnoqipeasrskfg5atb4djrs0okwraxj2avaukj1t4eaz3qzsgjtqa_zaWZpC1lgp_uw2kz3ziyuivblcxlqswj0z006xnvyc6xknjaskq9bfjehecdb3zwrjal8p7.png)
प्रतिक्रिया