एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
![](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1_WOePn4nxZl_yrmtqrewmz4ysqcglka7zmeqfxjgmzmelnsw62ihku9c2lojlpsodrqqprfq_LkDpt8qvLA_iwbebd2xwpy4xrhtmzvz4jlgensqrmsubmlb9dte4tgebvvcxkzga0m5lncy.jpg)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ अर्थात ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।त्यसगरी १.६० देखि २ जीपीए ६ जनाले ल्याएका छन् । त्यस्तै ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ ।
![प्रधानमन्त्रीले मेसिनबाट रोपे धान](https://snowberry.prixacdn.net/media/gallery_folder/p-.jpg_SnvHoBp2T1_pcomxqk7ds1iyvrv1itywfnbiqedkraj994lvyqxtmv4qfa3tgkjb5julcz4_RoRqHf0xXJ_aub9ia9cy1kkyp066raiycq9cs23lnef0a8pmyd5bfrgmfggwvxcblmjtz5g.jpg)
प्रधानमन्त्रीले मेसिनबाट रोपे धान
![सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/Court_Kathmandu.jpg_7Pgw3fo0Az_dal3adfxa0oyhf0bf0ietcs0ko3ige3oeuvmeuerteg4v83tswaumblqvmed_lGWRn2FNTq_sbocyprdvc4whqlhazozdxcectgxl2krjwln9da8qlkzr1woigriurgxjcmg.jpg)
सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर
![एसइई नतिजामा बागमती उत्कृष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1%2520(1)_H1LW5Bbn54_w2magsw1rkevkqg6bto0s1d69i0rpme5f2bry5dehp9smtqvtbwobbwfle5r_wcnJyNd3oN_224thgfgdzbuj41hpmf60b5hx7fuktiaae8rnlpe3ctdj3jap1fyr4yuvqee.jpg)
एसइई नतिजामा बागमती उत्कृष्ट
![फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1_6kibPQGqLJ_dj5wlfshzjm9r0ocbijj6ssern2k1gc3s4seqkikcmpezizmjzylpbrnbcl0_eb6rx5pWf8_d1r1nnnqd9pjkilk2wpeztqmxhs4eszmmqtxf8jutdqpyblol4l04ebvhijo.jpg)
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
![सहकारी ठगि प्रकरणको छानबिन गर्न कार्यदलको बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/TOR-.jpg_O1rki6WGB4_luusclkmhhwzodzkfouripcokybp63ils4vwk5jqtb3rmlhr49wmk2fzddqh_M9WTAyc9Sd_gtghwtvtuld2ojeoqsjuwevpiaeifiluzuqoxgacudsfyz7smrczaw6mwmfb.jpg)
सहकारी ठगि प्रकरणको छानबिन गर्न कार्यदलको बैठक बस्दै
![सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलबाट सगरमाथाको सफल आरोहण](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news702380._AmIvNxZ5UQ_zfyvurjmftq7xfzcswijy8tbxud0618rkxtpn5wb4rafz8dwbjjnw8xfvxpg_fKVMK6FzUl_pvommbxw7clp8nspsnebkymaq6xyyffyeitvwj1ijw51pxosj8glcw5imghf.jpg)
सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलबाट सगरमाथाको सफल आरोहण
![टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/special-court.jpg_SHOqi5rnrO_9hma3ymksgcp79f0qc0d7bclc7odj8c1axi8fblhyn29lgqb9nijlyjnbrop_UvWCGgFYUh_u8mol0yvvub4xes5eyegeoybwxcfassh18mtnecuyfwk7roaiwnszgb3fgfc.jpg)
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
![प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240207-WA0010_gzPAqz3BgI_8jtnkvdxd0cx4myhoehft92baukmohfi5ihi7ku6he5wbxwhtmcjwwi1dq6z_NEauvGN1mW_a2hsbuzhnx0lljv59dxtqk5lnml0ckbxjkvu1ystushq0d8nndvsnfhc8r7x.jpg)
प्रतिक्रिया