असार १४ गते शुक्रबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1240D2AB-59E7-4017-8743-F8CE261463C6_9Ml3ldi1bz_bar4p2ks5itd2ewqce1lsndmo2o0deffogqazwqlf5ikkbnqqingrja9ylv4_7nw0Awjne1_v6zf3pvs6ybl1u6jiplimr4klyxf4qn3zivjhkoluupromcjsiakbma8ny6t.jpeg)
आजमिति २०८१ साल असार १४ गते शुक्रबार तदअनुसार जुन २८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको सत्तमी तिथी, पुर्वभाद्र नक्षत्र, । सौभाग्य योग । चन्द्र राशि मिन । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:११
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः सेतो
शुभ अंक ः ८
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । ऊनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/19CC1859-187D-42DD-885D-35773A5E62F8_S6tUl9NtIG_ge8qmwdwsx6qif6lczkybywv4yylodsaosjd0u5ogizv9efjlrq8xk1wvlrr_4RZ0r5B37C_hhrkmbh70u4r9fdxu2xonqh0zpdkstap1xi4om5uxo2lztkymf4mzlqoacgo.jpeg)
यस्तो छ आजको मौसम पूर्वानुमान
![असार १७ गते सोमवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।](https://snowberry.prixacdn.net/media/gallery_folder/7F5FE0FB-D2EB-4F0B-8DF3-10979590D358_TlueJzF2TZ_jvlfrqno4fol80ix3eskvjstcrbirrfnbb3fsrcn1mlgk3xwx7yhoa6jlqpb_PIcxYhbOxK_hwp0qepsa4ctrigfzjv3rn0qrgnjantvj9q2ergfikfsjbnigjva6rs3qe0z.jpeg)
असार १७ गते सोमवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/04FE68D7-E1D1-424A-829A-B662092FD7AF_cbfmDRsQt5_nmpeyyj14kmogzrhxy6bdxsqzzvswcdn89f8eqrpxywnyulfwnprggevqkxn_iG5BVWW0j4_ltfmia8wdcp5lptyhzugak76jehjq2vhhmrc1nbgmzb1qchp0l1jsgygu3rx.jpeg)
यस्तो छ आजको मौसम पूर्वानुमान
![चन्द्रागिरी नगरपालिकामा सबै भन्दा अब्बल देखियो लिटिलस्टार,आफ्ना बिध्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/4B34C4E1-330F-44A8-BB85-AE3C5590932A_L2DGKhn5En_59lvwgmq5paohpnbjt0hwjprkylc3r16tnp9xcdvpk0nsgr1qxxqtmtgsh3h_5pMKBxytwa_aelackkomq85vnmy5ulhhwkxkevi7d55fgfclmmbf2wxfzxa9pwmmqf3ng4w.jpeg)
चन्द्रागिरी नगरपालिकामा सबै भन्दा अब्बल देखियो लिटिलस्टार,आफ्ना बिध्यार्थीले सबै…
![कस्तो छ आजको मौसम पूर्वानुमान ?](https://snowberry.prixacdn.net/media/gallery_folder/929EB7F1-FDE6-4A06-A4BC-13540E9044F5_Jyfaoo9yr8_5amnynvoxj3xiqbs9zvxgyzf92f86kqefxgvhi0jxkjw4tygponi7cdtinxt_Yu41MIgxsS_2jbt7nvkb03jaga2vyqpwi5bjeiqv1trq1tushzq2l1eu4mj4lvv8j5g1b7h.jpeg)
कस्तो छ आजको मौसम पूर्वानुमान ?
![असार १३ गते बुधबारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।](https://snowberry.prixacdn.net/media/gallery_folder/2CDE9EA1-F530-45FB-9E34-C98B9323A091_Wc6mOWQIKm_9lnumx15mjapdtnh2auksieob4acbaz5u1pmgh6tmywc06t1tqsdpqbjbkgk_83aGJiWK9z_zaiu0ty7uua89iuzfquajsxdh8btf5osx43pr8oxh4mks0oany6sfiomw0qf.jpeg)
असार १३ गते बुधबारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/2CA30BA9-E1B8-4676-A9A6-14B9DB08CA0A_Z51JdwKt20_26rslr8ahlqlq4ww33nqcbskasegagtzgizx38t0pqj9nkxrgjataf5c289u_AZVmHi1ari_cfjdxyi9gsfdmlj8rp7ca5ugxk3dgqy3cfgnu8ts7ptswtb5x7cjcgcdowev.jpeg)
यस्तो छ आजको मौसम पूर्वानुमान
![असार १२ गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्।](https://snowberry.prixacdn.net/media/gallery_folder/9889E9BF-F613-46E9-B85A-E8A411091CB2_r4Wj1e48lf_rocu34xal2ssc1ki35qom6u2l1stnst525b2dx5vo0ir5blwtq4arzkbxyqg_bCrc3M2Mr0_uodhyear0g5xqhyvk617izn1dxo8ayumrkcazlumcrzelypsuhdhgqqdfn0j.jpeg)
प्रतिक्रिया