यस्तो छ आजको मौसम पूर्वानुमान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/04FE68D7-E1D1-424A-829A-B662092FD7AF_cbfmDRsQt5_nmpeyyj14kmogzrhxy6bdxsqzzvswcdn89f8eqrpxywnyulfwnprggevqkxn_KKAGPLFG30_i8xxwgyb1jvz6rlstz7iaa8rgzhwfuzigmvjuz1fsjlanhe0hll1rk89ypv5.jpeg)
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/19CC1859-187D-42DD-885D-35773A5E62F8_S6tUl9NtIG_ge8qmwdwsx6qif6lczkybywv4yylodsaosjd0u5ogizv9efjlrq8xk1wvlrr_4RZ0r5B37C_hhrkmbh70u4r9fdxu2xonqh0zpdkstap1xi4om5uxo2lztkymf4mzlqoacgo.jpeg)
यस्तो छ आजको मौसम पूर्वानुमान
![असार १७ गते सोमवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।](https://snowberry.prixacdn.net/media/gallery_folder/7F5FE0FB-D2EB-4F0B-8DF3-10979590D358_TlueJzF2TZ_jvlfrqno4fol80ix3eskvjstcrbirrfnbb3fsrcn1mlgk3xwx7yhoa6jlqpb_PIcxYhbOxK_hwp0qepsa4ctrigfzjv3rn0qrgnjantvj9q2ergfikfsjbnigjva6rs3qe0z.jpeg)
असार १७ गते सोमवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
![असार १४ गते शुक्रबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्](https://snowberry.prixacdn.net/media/gallery_folder/1240D2AB-59E7-4017-8743-F8CE261463C6_9Ml3ldi1bz_bar4p2ks5itd2ewqce1lsndmo2o0deffogqazwqlf5ikkbnqqingrja9ylv4_7nw0Awjne1_v6zf3pvs6ybl1u6jiplimr4klyxf4qn3zivjhkoluupromcjsiakbma8ny6t.jpeg)
असार १४ गते शुक्रबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्
![चन्द्रागिरी नगरपालिकामा सबै भन्दा अब्बल देखियो लिटिलस्टार,आफ्ना बिध्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/4B34C4E1-330F-44A8-BB85-AE3C5590932A_L2DGKhn5En_59lvwgmq5paohpnbjt0hwjprkylc3r16tnp9xcdvpk0nsgr1qxxqtmtgsh3h_5pMKBxytwa_aelackkomq85vnmy5ulhhwkxkevi7d55fgfclmmbf2wxfzxa9pwmmqf3ng4w.jpeg)
चन्द्रागिरी नगरपालिकामा सबै भन्दा अब्बल देखियो लिटिलस्टार,आफ्ना बिध्यार्थीले सबै…
![कस्तो छ आजको मौसम पूर्वानुमान ?](https://snowberry.prixacdn.net/media/gallery_folder/929EB7F1-FDE6-4A06-A4BC-13540E9044F5_Jyfaoo9yr8_5amnynvoxj3xiqbs9zvxgyzf92f86kqefxgvhi0jxkjw4tygponi7cdtinxt_Yu41MIgxsS_2jbt7nvkb03jaga2vyqpwi5bjeiqv1trq1tushzq2l1eu4mj4lvv8j5g1b7h.jpeg)
कस्तो छ आजको मौसम पूर्वानुमान ?
![असार १३ गते बुधबारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।](https://snowberry.prixacdn.net/media/gallery_folder/2CDE9EA1-F530-45FB-9E34-C98B9323A091_Wc6mOWQIKm_9lnumx15mjapdtnh2auksieob4acbaz5u1pmgh6tmywc06t1tqsdpqbjbkgk_83aGJiWK9z_zaiu0ty7uua89iuzfquajsxdh8btf5osx43pr8oxh4mks0oany6sfiomw0qf.jpeg)
असार १३ गते बुधबारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/2CA30BA9-E1B8-4676-A9A6-14B9DB08CA0A_Z51JdwKt20_26rslr8ahlqlq4ww33nqcbskasegagtzgizx38t0pqj9nkxrgjataf5c289u_AZVmHi1ari_cfjdxyi9gsfdmlj8rp7ca5ugxk3dgqy3cfgnu8ts7ptswtb5x7cjcgcdowev.jpeg)
यस्तो छ आजको मौसम पूर्वानुमान
![असार १२ गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्।](https://snowberry.prixacdn.net/media/gallery_folder/9889E9BF-F613-46E9-B85A-E8A411091CB2_r4Wj1e48lf_rocu34xal2ssc1ki35qom6u2l1stnst525b2dx5vo0ir5blwtq4arzkbxyqg_bCrc3M2Mr0_uodhyear0g5xqhyvk617izn1dxo8ayumrkcazlumcrzelypsuhdhgqqdfn0j.jpeg)
प्रतिक्रिया