सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Court_Kathmandu.jpg_7Pgw3fo0Az_dal3adfxa0oyhf0bf0ietcs0ko3ige3oeuvmeuerteg4v83tswaumblqvmed_chSejH7Eou_fblvfbbz8nu67eszajqcjsmyogizp97nxh8fhvxlqhr2xu6rqlhblvd7qe2a.jpg)
काठमाडौं । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ ।काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।
उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।
सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सोको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको छ भने यसको फैसला वृतत्तपूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।
![प्रधानमन्त्रीले मेसिनबाट रोपे धान](https://snowberry.prixacdn.net/media/gallery_folder/p-.jpg_SnvHoBp2T1_pcomxqk7ds1iyvrv1itywfnbiqedkraj994lvyqxtmv4qfa3tgkjb5julcz4_RoRqHf0xXJ_aub9ia9cy1kkyp066raiycq9cs23lnef0a8pmyd5bfrgmfggwvxcblmjtz5g.jpg)
प्रधानमन्त्रीले मेसिनबाट रोपे धान
![एसइई नतिजामा बागमती उत्कृष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1%2520(1)_H1LW5Bbn54_w2magsw1rkevkqg6bto0s1d69i0rpme5f2bry5dehp9smtqvtbwobbwfle5r_wcnJyNd3oN_224thgfgdzbuj41hpmf60b5hx7fuktiaae8rnlpe3ctdj3jap1fyr4yuvqee.jpg)
एसइई नतिजामा बागमती उत्कृष्ट
![फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1_6kibPQGqLJ_dj5wlfshzjm9r0ocbijj6ssern2k1gc3s4seqkikcmpezizmjzylpbrnbcl0_eb6rx5pWf8_d1r1nnnqd9pjkilk2wpeztqmxhs4eszmmqtxf8jutdqpyblol4l04ebvhijo.jpg)
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
![एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1_WOePn4nxZl_yrmtqrewmz4ysqcglka7zmeqfxjgmzmelnsw62ihku9c2lojlpsodrqqprfq_LkDpt8qvLA_iwbebd2xwpy4xrhtmzvz4jlgensqrmsubmlb9dte4tgebvvcxkzga0m5lncy.jpg)
एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
![सहकारी ठगि प्रकरणको छानबिन गर्न कार्यदलको बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/TOR-.jpg_O1rki6WGB4_luusclkmhhwzodzkfouripcokybp63ils4vwk5jqtb3rmlhr49wmk2fzddqh_M9WTAyc9Sd_gtghwtvtuld2ojeoqsjuwevpiaeifiluzuqoxgacudsfyz7smrczaw6mwmfb.jpg)
सहकारी ठगि प्रकरणको छानबिन गर्न कार्यदलको बैठक बस्दै
![सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलबाट सगरमाथाको सफल आरोहण](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news702380._AmIvNxZ5UQ_zfyvurjmftq7xfzcswijy8tbxud0618rkxtpn5wb4rafz8dwbjjnw8xfvxpg_fKVMK6FzUl_pvommbxw7clp8nspsnebkymaq6xyyffyeitvwj1ijw51pxosj8glcw5imghf.jpg)
सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलबाट सगरमाथाको सफल आरोहण
![टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/special-court.jpg_SHOqi5rnrO_9hma3ymksgcp79f0qc0d7bclc7odj8c1axi8fblhyn29lgqb9nijlyjnbrop_UvWCGgFYUh_u8mol0yvvub4xes5eyegeoybwxcfassh18mtnecuyfwk7roaiwnszgb3fgfc.jpg)
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
![प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240207-WA0010_gzPAqz3BgI_8jtnkvdxd0cx4myhoehft92baukmohfi5ihi7ku6he5wbxwhtmcjwwi1dq6z_NEauvGN1mW_a2hsbuzhnx0lljv59dxtqk5lnml0ckbxjkvu1ystushq0d8nndvsnfhc8r7x.jpg)
प्रतिक्रिया