लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउपछि सार्बजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_vdN40KQMXl_ofbiuat9kctoy4ujkwaeskefa4y1efxscuhtb3pxvmtccjjmppqv44oq9rqf_w6vjeJR819_13nq9n1dbed1obtuybvhos1j4m5nae2p4jwcshcw7vfc0c9opovuuq5ns3zt.jpeg)
काठमाडौं । प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चारजनालाई पक्राउ गरेको छ ।बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका चार जनालाई सार्वजनिक गरेको छ । ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चारजनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए ।
![एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_HqtURurrMu_70zygd53xifqrttta8k9jinlt8ygmlhyuhitxh7d8jj80dnknjupywyqgkuq_kF0AwXLITO_x9y0cp9fds5iertmrvgmrluwnfslsvf768ievdixkmufo0u4qznnwqst2j5m.jpeg)
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
![ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाईते](https://snowberry.prixacdn.net/media/gallery_folder/Accident.jpg-15_Sx5go14QWq_uhulxsfalq1rwt4dw6iyq0lc47jxgwnjqtaqcmolsrjgldoov8nzjt1ftfjj_X9iqGqTquH_ziub1w84mja2sf19ulbrrfnumd4c14i1udlf8xkuhwmc3tawux1wzrcyx4pu.jpg)
ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाईते
![कल्भर्टमा कार खस्दा चालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/3E5C503F-67E7-4C12-9924-646CF8ADBEA9_fMMO7wUtH5_s9t7pomexh8cne4bfcc5tbluitvv5rgzzpfga16rj2mt1qtdse2wlxugbgir_zYgTlIlGfP_0pxjdv8jofvcchopo59ypbpfm43rundvul0fxpry9ctyecei7fzzqavy2kti.jpeg)
कल्भर्टमा कार खस्दा चालकको मृत्यु
![बहिनीको हत्या गर्ने पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news718920._jePNYNv9ha_lnqzydxbjiz1dr9z7k3rkset6qfwt8qpi4omw6bf3vniecpesnwdpp9jobcm_H5QPmg3eTC_fxq3yu4afsrdbc2jsszry3cyvemjutfozax7bqioi9q6ixf9lfvdtnw66cng.jpg)
बहिनीको हत्या गर्ने पक्राउ
![रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news718990._RMeWiX7Kiv_ezfquqrifob6bdmezi8tuxfhngnkjzdfgv5f6mhjy9xrjlz9q6lr2okmickr_9cRvwaH5tZ_t838ye2htqkaldra2d8xhymcfk7vxhhznog2nnkyllsqk07tsbmyz57yemyl.jpg)
रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर
![रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/jail.jpg_mZvkQGtntN_h1pizmexvr5hvxa8rxtwz9upwqh6gqfhopgka54uiemqgwyyqq4gaw6yy8jp_mDZUuLJVQt_buhukg2izfwjsto2zucgrw0xp3jxsacqyityoiediahxqfosbb8oq3nhud8u.jpg)
रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ
![रौतहटमा सशस्त्रद्वारा ६ महिनामा ३३ लाख बढीसहित ५ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp-Image-2024-06-21-at-10.36.56_be43d5e3.jpg_NPq4WrHKtf_q8mbheczxmoy997tnmbebl8knxcvbkun1ddn6cq9uf0sneyjqydoncsaqgam_fYxG8OOFaS_yfmlhr9rg8be60zfxdqailnsmitomsdbpcztz0fjduyqvn8rltkllmrbasrl.jpg)
रौतहटमा सशस्त्रद्वारा ६ महिनामा ३३ लाख बढीसहित ५ जना पक्राउ
![जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_eStgji7iFq_zbr0mffpmwkku1xuvdcdnnw8o1ojqn22kbmnryiz7gjhs8ptxsnqcjf3jb78_4BXYbeP3Yz_ed9l1oqzuypkmtj5wfawpnxlhrqv0vtodf7td6yutmwyiiev5cwgqf7r69cj.jpg)
प्रतिक्रिया