एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/88A8E64D-2DB7-476F-AEC9-E39B3D8E328D_qe4fXINn3i_atzeewbgfo7ka7k0hhssmmqmonni0nebavl9caeznlw71zlxkt4hbhr3ufts_nYK0SidhA0_k3pu1lwfeflfrm7x8pyqzt6ynnloqixa39yiqslpklys6wosoh9p6zweoupp.jpeg)
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो ।
यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।
यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।
![काठमाडौँ महानगरमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति पाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/1719561545_kathmandu%2520metro-1200x560_jm0PS0mgCZ_ikrfjriyfdrodukq5s3tpab1gdgfiuc6yv5ctjjdv6qvjbcfoh8ex9rjyol7_967FSlBvkR_wvyhramo6xmyptjinf0tsblchihgbajkz3rw0utlydrwsrgi3nuxxwcwgxnv.jpg)
काठमाडौँ महानगरमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति पाउने
![रास्वपा महामन्त्री ढकाल भन्छन्- मेरो विवाह गर्ने निर्णय केन्द्रीय समितिले गरोस्](https://snowberry.prixacdn.net/media/gallery_folder/Mukul%2520Dhakal_IZuZzhU3Ix_ile3fpsubsqtebvbxwr5yovasx3ifncjwu8snkc0b1gqzr4e5uj5fcibkygv_bJrvPY3Qon_yudii2lwdlp7ujeob3pjmeg8jg78d5tqvpbwpgckv8fxvwgcmy76hhwoqv4y.jpg)
रास्वपा महामन्त्री ढकाल भन्छन्- मेरो विवाह गर्ने निर्णय केन्द्रीय समितिले गरोस्
![मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी](https://snowberry.prixacdn.net/media/gallery_folder/Mukul%2520Dhakal_250QC9l65e_b4263jvd1230dlu4glrui3vtpjz4m3x5wbw09iynm0b6qvxhbskadas63ryq_Kg2pbW8m0j_ytuoklja9ubbwj2dlonkedytiq87emio12njo5bozit7o7knw4tlur1diwot.jpg)
मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी
![काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो](https://snowberry.prixacdn.net/media/gallery_folder/CE2BDBFF-B1F9-480D-964D-763F2D4640F6_SZnmMTW1fb_fn3c5xesw2ksxaoojfbj77uilnhri1xhcwaymt2m9gguc1pvoiavylirs5be_X1CMgyBi7p_z2suhaurukr65zimlwmaep9wi1muwfkqziqbjk7zdelrjqqtwbepiwx7oyon.jpeg)
काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो
![सत्संगमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/B648A786-46BC-40C2-9A8B-415463768241_rzlFoAFvr9_sfz9xexgfiejmisdu5cl76a7usqvenoo1h4pj5hyubknn2xa5gpbeml7xxhm_NKqdrcHHn5_wrtz7p8ypinsxwcbi0tcfnnh1ytqc37spoxo6etcyr4cduss04mkrff6d2we.jpeg)
सत्संगमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो
![वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ‘राष्ट्रको लागि २ घन्टा अभियान’ मा एलओडी क्लवको सहभागिता](https://snowberry.prixacdn.net/media/gallery_folder/LOD%2520Rastra_dc8VEXMCfT_nv3ozisjht72o8wplsggucilkuzhrymjvqhfnpeahqhthvckreoqt04c6fn9_HjxnqvsJv3_piw7csrrlz7e5h3dkcoloc5k4jcyarj9fkfj83ztfhud13r5ombgg54ekxzo.jpeg)
वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ‘राष्ट्रको लागि २ घन्टा अभियान’ मा एलओडी क्लव…
![बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस विसौनी शुभारम्भ](https://snowberry.prixacdn.net/media/gallery_folder/Falcha.jpg-1_D58avoYt2a_tj3kimw4udk9ff9lhz9miofqy2h60lu6erdaqjq1mmhtqq1qkqrbziowynpp_vGtJb7rLQF_ctlkcvf0jqcj7f7yy2nlxjdu8ao0jl0imtvfhighppv6ok0hdqv7tzcuxhly.jpg)
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस विसौनी शुभारम्भ
![मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_KHwjrj95Qm_gz4vouvdhrtlkpfekuu90kkaqtb4fsgymjzjjpgacdb0aqsy6fppup1etkyr_glc8cDwQeI_e6vspgn4qck1nebhlordmtucoqmi8hniswgd9btprtbvzniun2pb3ghoup0g.jpeg)
प्रतिक्रिया